Nieuws
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज नेप्सेमा नेपाल हाइड्रो डेभलपर्स र आरएसडीसी ...
पोर्चुगलमा कागजातपत्रको प्रतिक्षामा बसेकाहरूलाई स्वदेश फिर्ता जान आदेश दिइएको छ । यदि उनीहरूले आफ्नै इच्छाले छोड्न नचाहेमा ...
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त भएका छन् । भट्टराईलाई संस्थाले आगामी चार वर्षको लागि नियुक्त गरेको हो । ...
हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। ...
नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...
पहलगाम आतंकवादी हमलालाई ध्यानमा राख्दै भारतले अटारीस्थित एकीकृत जाँच चौकी (आईसीपी) तत्काल प्रभावबाट बन्द गरेको छ। दुई ...
सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लो दिनको तुलनामा ५०० रुपैयाँले ...
नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा गरेको छ । ७५ प्रतिशत सम्मको ...
आज नेप्से ९.६२ अकंले घटेर २६१०.७६ बिन्दुुमा कायम भएको छ । आज ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । यसदिन १० उपसूचक राताम्य भएका ...
राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द ...
ओम मेगाश्री फर्मास्युटिकल्सको पहिलो कारोबार भएको छ। स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार भएको हो । बुधबार नेप्सेमा सूचीकृत ...
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले लेखा समितिले भ्रष्टाचार र भ्रष्टाचारीलाई सहजीकरण गरिरहेको आरोप लगाएका छन् । ...
Sommige resultaten zijn verborgen omdat ze mogelijk niet toegankelijk zijn voor u.
Niet-toegankelijke resultaten weergeven